काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलास बहिष्कार गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर, ती कुनै पनि इजलासमा मुद्दाको सुनुवाइ भएको छैन । यसअघि सोमबार पनि सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गरेका थिए । जसका कारण १० वटा मुद्दा प्रभावित भएको थियो ।
न्यायालयको साख जोगाउन प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने धारणा राख्दै आएका सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गरेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० कार्तिक २०७८, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान
सर्वोच्चले सोध्यो दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण
सर्वोच्चद्वारा एआईजी ज्ञवाली र ३ डीआईजीपीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
समानुपातिक-समावेशी कोटामा ‘एलिट क्याप्चर’ रोक्न सर्वोच्चको निर्देशनात्मक आदेश
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
ट्राफिक कारबाहीमा परेकालाई सडकमा श्रम गराउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट