सहकारी संग्रहालयको शिलान्यास एवं राष्ट्रिय सहकारी दिवस यस्तो देखियो (फोटोफिचर)

मंगलबार, २० चैत्र २०७४, १७ : ४९
सहकारी संग्रहालयको शिलान्यास एवं राष्ट्रिय सहकारी दिवस यस्तो देखियो (फोटोफिचर)

चितवन । नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारीको तीन बिघा जमिनमा बन्न लागेको बखान राष्ट्रिय सहकारी संग्रहालयको आज मंगलबार एक समारोहबीच पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्नु भएको छ । नौ करोड रुपैयाँ खर्च अनुमान गरिएको सहकारी संग्रहालयका लागि सरकारले पाँच करोड रुपैयाँ उपलब्ध गराएपछि संग्रहालयन निर्माणको काम अगाडि बढाइएको हो । बखान बहुउद्देश्यीय सहकारीले आयोजना गरेको राष्ट्रिय सहकारी संग्रहालयको शिलान्यास एवं ६१ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रमस्थलमा यस्तो देखियो :

प्रतिक्रिया दिनुहोस