काठमाडौं । अध्यक्षसहित पाँच जनाको कार्यकाल मंगलबारदेखि सकिएपछि लोक सेवा आयोग पदाधिकारीविहीन भएको छ । पदाधिकारी नहुँदा आयोगको संलग्नतामा गरिने कर्मचारी भर्नालगायत काम पनि ठप्प हुने भएको छ ।
आयोगका अध्यक्ष उमेश मैनाली, सदस्यहरू बिन्द्रा हाडा, अशोककुमार झा, कृष्णचन्द्र झा र ब्रह्मदे व रायको पदावधि सकिएको हो। सदस्यहरू गोविन्दप्रसाद कुसुम र श्रीपुरुष ढकालको पदावधि यसअघि नै सकिएको थियो। उनीहरू २०७१ चैतमा नियुक्त भएका थिए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ११ चैत्र २०७७, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक (सूचनासहित)
उपसचिवको नतिजा सार्वजनिक
लोक सेवा आयोगले समयानुकूल जनशक्ति व्यवस्थापनमा सुधार गर्ने
परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने लोक सेवा आयोगको निर्णय