काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सांसद पद गएपनि आफू माओवादी केन्द्रमा नफर्किने बताएका छन् ।
नेकपा (एमाले) कास्कीले बिहीबार पोखरामा आयोजना गरेको अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले आफू पद र प्रतिष्ठानका लागि नभई विचार र सिद्धान्तको राजनीतिमा लागेकाले सांसद पद गएपनि फरक नपर्ने बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २८ फागुन २०७७, ०८ : ५०
लेखकबाट थप