काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरी १३ दिनभित्र संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिको कार्यालयसमेतलाई परमादेश जारी गरेको छ ।
सो आदेशको परिणामस्वरुप संघीय संसद्को प्रतिनिधिसभा असंवैधानिक विघटनभन्दा पहिलेकै स्थितिमा पुनस्र्थापित भई यथास्थितिमा काम गर्न सक्षम र समर्थ रहेको सर्वोच्चले स्पष्ट गरेको छ ।
आजको नेपाल समाचारपत्रले सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी ओलीको दम्भ चिरिएको उल्लेख गर्दै फैसलाको चौतर्फी स्वागत भएको खबर छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १२ फागुन २०७७, ०७ : ४७
लेखकबाट थप