काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्तासम्म लैजान आवश्यक संरचना तयार भएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासकिो घरमा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । \
निर्देशनालयले पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर सञ्जाल तयार गरेको छ । नागररि दैनिकले सो संरचना तयार गर्न २० अर्ब लागेको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०९ फागुन २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै
काठमाडौँमा दशैँ अघि नै मेलम्चीको पानी आउने
मेलम्चीमा आयो बाढी, अस्थायी पुल बगायो
आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै
आजदेखि मेलम्ची खानेपानी बन्द