हातमा कालो रिबन बाँधेर विरोधसभामा आइन रामकुमारी झाँक्री

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, १४ : ४५
हातमा कालो  रिबन  बाँधेर विरोधसभामा आइन रामकुमारी झाँक्री

काठमाडौ । नेकपा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभामा सम्बोधनका लागि कार्यक्रम सञ्चालकले नेतृ रामकुमारी झाक्रीलाई बोलाउँदा हुटिङ भएको छ । 
सभालाई सम्बोधन गर्दै झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कागजी वादसाहको संज्ञा दिदै उनी ढलिसकेको बताइन् ।

उनले संविधानको चीरहरण गर्नेविरुद्ध बोल्न पाइन्छ भन्दै अध्यारा षड्यन्त्र गर्नेहरुविरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन् । उनी हातमा कालो रिबन बाँधेर सभामा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस