अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिदैं

सफल खबर संवाददाता

सोमबार, २२ मंसिर २०७७, ०९ : १२
अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिदैं

काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिदै छिन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले  सोमबार लगनगाँठो कस्न लागेकी हुन् । 

काठमाडौको गोकर्ण फरेष्ट रिसोटमा विवाहको कार्यक्रम आयोजना गरिएको छ । कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित ब्यक्तिको मात्र उपस्थिती रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस