एजेन्सी । बलिउड अभिनेता तथा फिटनेश प्रमोटर मिलिन्द सोमन बिरुद्ध पनि मुद्दा दर्ता भएको छ । गोवामा न्युड पोज दिएर सन्ननी मच्चाएको आरोप उनी माथी लागेको छ ।
उनले आफ्नो ५५औं जन्मदिनमा न्युड भएर दौडिएको एक तस्बिर शेयर गरेका थिए । मानिसहरुले उनको उक्त तस्बिरमा आपती जनाएका छन् ।
सोशल मिडियामा न्युड तस्बिर शेयर गरेको आरोपमा उनी बिरुद्ध आइपीसीको धारा २९४ र धारा ६७ को माध्यमबाट केस दर्ता गरिएको छ ।
यस अगाडि गोवामा अश्लिल भिडियो बनाएको आरोपमा अभिनेत्री पुनन पाण्डे पक्राउ परेकी थिइन् । उनलाई सरकारी सम्पतिमा अश्लिल भिडियो सुट गरेको आरोप लागेको थियो । गोवा फारवर्ड पार्टीकी महिला विन्ग ने पाण्डेको बिरुद्ध उजुरी गरेकी थिइन् । उजुरीपछि पक्राउ परेका पुनम र उनको श्रीमानलाई शुक्रबार जमानत मिलेको छ ।
स्रोत :
https://www.bollywoodtadka.in/entertainment/news/case-registered-against-milind-soman-in-goa-1276057
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २२ कार्तिक २०७७, १३ : १७
लेखकबाट थप