काठमाडौं उपत्यकामा १४६८ जना कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, १७ : ५२
काठमाडौं उपत्यकामा १४६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार काठमाडौँमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा कोरोना संक्रमण देखिएको हो ।