काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभरको मौसममा आंशिक बदली रहने जनाएको छ । प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
शुक्रबार राति पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको मौसमविदले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ असोज २०७७, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता
आजको मौसम : यी प्रदेशहरुमा धेरै वर्षाको सम्भावना
आजको मौसम : राति यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?