एजेन्सी । चीनमा ट्याङ्कर ट्रक बिस्फोट हुँदा १९ जनाको ज्यान गएको छ । सरकारी पत्रिका पिपुल्स डेलीलाई उद्धृत गर्दै समाचार संस्थाले दक्षिण पूर्वी जेजियाङ्ग प्रान्तको ताइझोउमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर बिस्फोट भएको जनाएको छ ।
शनिबार भएको सो घटनामा १७२ जना घाइते भएका छन् । बिस्फोटको कारण थाहा नभएको र अनुसन्धान जारी रहेको पिपुल्स डेलीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३२ जेठ २०७७, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा राजमार्गमै बिस्फोट, चारजना घाइते