पर्यटकीयस्थल इन्द्रेणीपोखरी

बुधबार, ०२ पुस २०७६, १५ : ४३
पर्यटकीयस्थल इन्द्रेणीपोखरी

स्तरोन्नतिको काम भइरहेको खोटेहाङ गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल इन्द्रेणीपोखरी । सङ्घीय सरकार र गाउँपालिकाको लगानीमा स्तरोन्नति थालिएको उक्त पोखरीको नाममा रहेको करिब २१ रोपनी खाली जग्गामा बाल उद्यान समेत निर्माण गर्ने काम भइरहेको छ । तस्वीर : केदार मगर/रासस

प्रतिक्रिया दिनुहोस