काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् ।
ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ मंसिर २०७६, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टीयू क्रिकेट रंगशालामा प्यारापिट र फ्लडलाइट निर्माण निर्धारित समयमै सक्छौं: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरियो
समय सकिएपछि कमिलाको पनि पखेटा पलाउँछ : ओली
देशलाई विकृतिबाट सुकृतीतर्फ लान अहिलेको सरकार बनेको हो: ओली
नेपाल र चीनबीचको सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री ओली
स्थिरता, स्थायित्व र सुशासनका लागि वर्तमान सरकार बनेको हो : प्रधानमन्त्री ओली