काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन आज पेश गर्नुभएको हो । त्यस अवसरमा निर्वाचन आयोगका आयुक्तहरुको उपस्थिति थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २२ मंसिर २०७६, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचन : तिलागुफा-६ मा तयारी पूरा
उपचुनाव हुने ४१ वटै ठाउँको मतपत्रको नमूना सार्वजनिक
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थालाई अनुमति
उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज
कुन दलले कति ठाउँमा दिए उम्मेदवारी, को-को उम्मेदवार ? (नामावलीसहित)