चुनावी अपडेट : कास्की २ मा विद्याको करिब ६ हजार मतको अग्रता

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, ११ : १९
चुनावी अपडेट : कास्की २ मा विद्याको करिब ६ हजार मतको अग्रता

काठमाडौं । प्रतिनिधीसभाको एक मात्र क्षेत्रका लागि भएको कास्की २ को उपचुनावमा नेकपा उम्मेदवार विद्या भटटराईले फराकिलो मतान्तरले अग्रता बढाउँदै लगेकी छिन् ।

उनले प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई ५ हजार ९ सय ९० मतले अग्रता लिएकी छिन् । पछिल्लो परिणाम अनुसार विद्याले ११,८३६ र पौडेलले ५,८४६ मत प्राप्त गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस