अमेरिकाको क्यालिफोर्नियामा संकटकालको घोषणा

एजेन्सी

शनिबार, ०९ कार्तिक २०७६, १० : ३१
अमेरिकाको क्यालिफोर्नियामा संकटकालको घोषणा

अमेरिकाको क्यालिफोर्निया प्रान्तका गर्भनर गोविन नेवसोमले शुक्रबार लस एन्जिल्स र सोनोमा क्षेत्रमा भीषण आगलागीको प्रभाव र खतरालाई मध्यनजर गर्दै राज्यमा संकटकालको घोषणा गरेका छन् ।

 क्यालिफोर्नियाको जंगलमा लागेको आगो ५ हजार एकड बढी क्षेत्रमा फैलिएको छ 

 अहिलेसम्म पाँच सय घर जलिसकेका छन् । थुप्रै क्षतीग्रस्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस