भाइटिकाको भोलिपल्ट पनि सार्वजनिक विदा

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, १६ : ०७
भाइटिकाको भोलिपल्ट पनि सार्वजनिक विदा

काठमाडौं । भाइटिकाको भोलिपल्ट किजापूजाको सार्वजनिक विदा हुने भएको छ । मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ । 

यस अघि नेवारी समुदायले आफ्नो भाइटिका कार्तिक १३ गते पर्ने भएकाले सो दिन पनि बिदा दिन प्रधानमन्त्री समक्ष आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस