नेपाल–चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, ११ : १९
नेपाल–चीनबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु

काठमाडौं । नेपाल र चीनबीच प्रतिनिधिमण्डस्तरीय औपचारिक वार्ता सुरु भएको छ । राजधानीको होटल सोल्टीमा दुई पक्षीय वार्ता सुरु भएको छ । वार्ताको नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र चीनको तर्फबाट राष्ट्रपति सी जिनपिङले नेतृत्व गरेका छन् । 
बैठकपछि दुई देशबीच करीब १ दर्जन सम्झौता हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस