राष्ट्रपति भण्डारीले लगाइन् टिका

सफल खबर संवाददाता

मंगलबार, २१ असोज २०७६, १४ : ४४
राष्ट्रपति भण्डारीले लगाइन् टिका

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले टीका ग्रहण गर्नुका साथै टीका प्रदान गरेर दसैँ मनाएकी छिन् ।

राष्ट्रपति भवन शीतलनिवासमा हनुमान ढोका मूल पुजारी तथा आफन्तबाट राष्ट्रपति भण्डारीले टीका ग्रहण गरेकी थिइन् ।

त्यसपछि राष्ट्रपति भण्डारीले आफन्त तथा सर्वसाधरणलाई टीका प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस