उपराष्ट्रपतिले लगाए बुवा रामसुर पुनबाट दसैँको टीका

सफल खबर संवाददाता

मंगलबार, २१ असोज २०७६, १२ : १३
उपराष्ट्रपतिले लगाए  बुवा रामसुर पुनबाट दसैँको टीका

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट दसैँको टीका ग्रहण गरेका छन्। 

पुनले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट दशैंको टीका लगाएका हुन् ।

उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र केही आफन्तहरुलाई पनि टीका लगाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस