१० बजेर ३५ मिनेटमा दसैंटीकाको साइत

सफल खबर संवाददाता

मंगलबार, २१ असोज २०७६, ०६ : ४५
१० बजेर ३५ मिनेटमा दसैंटीकाको साइत

काठमाडौं । पञ्‍चाङ्ग निर्णायक समितिले यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको जनाएको छ । 

समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो । 

प्रतिक्रिया दिनुहोस