भाेलि कुन देशमा कति बजे टीका लगाउने ? (सूचनासहित)

सफल खबर संवाददाता

सोमबार, २० असोज २०७६, २० : ०२
भाेलि कुन देशमा कति बजे टीका लगाउने ? (सूचनासहित)

काठमाडौं |  मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर स्थानीय समय निकालेकाे छ । 

सूचना हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस