एजेन्सी । मोबाइलबाट निक्लिने रेडिएसन मानव मस्तिष्क र शरीरका लागि हानिकारक छ।
तपाईले मोबाइल किन्दा यसले उत्सर्जन गर्ने रेडिएसन जांच गरेरमात्रै किन्नू होला। १.५ वाट प्रतिकिलोभन्दा माथिको रेडिएसन भ्यालु तपाईका लागि हानिकारक छ ।
तपाईले आफूले प्रयोग गर्ने मोबाइलको रेडिएसन जाँच आफैँ पनि तत्कालै गर्न सक्नुहुन्छ ।
यसका लागि तपाईले आफ्नो मोबाइलबाट *#०७# डायल गर्दा यसले उत्सर्जित गर्ने ‘रेडिएसन भ्यालु’ देखाउँछ।
अत्यधिक रेडिएसन उत्सर्जन गर्ने स्मार्टफोन उत्पादन गर्नेहरुमा विश्वकै नामी कम्पनीहरु रहेका छन् । अत्यधिक रेडिएसन उत्सर्जन गर्ने लिस्टमा रहेका १६ वटा मोडेलमध्ये ८ वटा चिनियाँ कम्पनीका छन् ।
हेर्नुहोस् सूची,
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०४ असोज २०७६, १७ : १९
लेखकबाट थप