किन छाडिन् दिया मिर्जाले श्रीमानलाई ?

शुक्रबार, १७ साउन २०७६, २१ : १९
किन छाडिन् दिया मिर्जाले  श्रीमानलाई ?

एजेन्सी । बलिउड अभिनेत्री दिया मिर्जाले साहिल सांघासँगको ११ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेकी छिन् ।

दिया र साहिलले संयुक्त वक्तव्य जारी गर्दै यी दुईले आफ्नो वैवाहिक सम्बन्ध तोडेको इन्स्टाग्राम अकाउन्टमार्फत् घोषणा गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस