काठमाडौं । प्रियंका चोपडा पछिल्लो समय आफ्ना पति निक जोनससँग आफ्नो विदाको समय बिताइरहेकी छिन् ।
प्रियंकाले चुरोट तान्दै गरेको एक तस्वीरले उनलाई ट्रोल बनाएको हो उनले आफ्नी आमासँगै चुरोट पिउँदै गरेकी छिन् । प्रियंकाले यस पहिले भनेकी थिइन् कि, उनलाई दम रोग छ ।
दमको रोगी बताउने प्रियंकाले चुरोट पिउँदै गरेको भाइरल भएपछि उनलाई फ्यानले गालीसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस