काठमाडौँ । किशोरवस्थामा अनुहारमा डण्डिफोर आउनु सामान्य हो । २० बर्षको उमेर कटेपछि पनि डण्डिफोर आयो भने स्वास्थ्यमा गडबढी आएको बुझिन्छ ।
डण्डिफोर आउनुको पछाडी धेरै कारण छन् । यी मध्ये हाम्रो नियमित खानपान र सौन्दर्यमा ध्यान नदिँदा हुने गर्छन् ।
यी ४ कारण आउँछन् अनुहारमा डण्डिफोर
दूध पिउन कम गर्नु
खाना परिवर्तन
मौसम परिवर्तन
जथाभावी मेकअप
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०४ साउन २०७६, २२ : ०६
लेखकबाट थप