१९ डीआईजीको सरुवा, को–कहाँ ?

सफल खबर संवाददाता

शनिबार, ३२ जेठ २०७६, २० : २३
१९ डीआईजीको सरुवा, को–कहाँ ?

काठमाडौं ।  नेपाल प्रहरीका १९ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृहमन्त्रालयको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
डीआईजी केदार न्यौपानेको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय, कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगर ठाकुर ज्ञवालीको प्रदेश १मा सरुवा भएको छ । 

बाँकी को कहाँ सरवा भए हेर्नुहोस :-

प्रतिक्रिया दिनुहोस