बझाङ केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्प

सफल खबर संवाददाता

शुक्रबार, ३१ जेठ २०७६, २० : ५१
बझाङ केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्प

काठमाडौं । बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको पराकम्प गएको हो । 

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

शुक्रबार दिउँसो १२ बजेर २२ मिनेट जाँदा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस