इद उल फितरको अवसरमा जेठ २३ गते सार्वजनिक विदा

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, १६ : ५६
इद उल फितरको अवसरमा जेठ २३ गते सार्वजनिक विदा

काठमाडौं । यही जेठ २३ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ । 
मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 
इद उल फितर मुस्लिमलहरुले धुमधामका साथ मनाउने गर्छन् । 

प्रतिक्रिया दिनुहोस