एन आई सी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा उद्घाटन

सफल खबर संवाददाता

सोमबार, १३ जेठ २०७६, १९ : ५५
एन आई सी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा उद्घाटन

काठमाडौं ।  एन आई सी एशिया बैंक  बैंकले  विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको यस बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले एक समारोहका बीच समुद्घाटनगर्नु भएको होे ।सुनसरी जिल्ला, धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोकस्थित बुद्ध चोक शाखाको  बैंकका सञ्चालक श्री  विनोद कुमार प्याकुरेलले समुद्घाटन घाटनगर्नु भएको होे ।

करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको एन आई सी एशिया बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस