नेपाली सेनाको विभिन्न ९ पदमा जागिर खुल्यो (सूचनासहित)

सफल खबर संवाददाता

मंगलबार, ३१ बैशाख २०७६, १४ : ५९
नेपाली सेनाको विभिन्न ९ पदमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न ९ पदमा भर्ना आह्वान गरेको छ । ९ पदमा ३२ जनाका लागि आवेदन माग गरिएको छ । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी जेठ २८ गतेभित्र आवेदन दिन सक्ने सेनाको भर्ना छनौट निर्देशनालयले सोमबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस