आँखाको शक्ति बढाउन के खाने ?

आइतबार, २४ चैत्र २०७५, २० : ०७
आँखाको शक्ति बढाउन के खाने ?

काठमाडौँ । जिरा जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहँु खाने । सुकुमेल तीनचार वटा सुकुमेल र एक चम्चा सौफलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहँु पिउने । अमला अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खाने । ग्रिन टी दिनमा दुईतीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टी–अक्सिडेन्टले आँखालाई तेजिलो बनाउँछ । हाडेबदाम राति छसात वटा हाडेबदाम पानीमा भिजाउने र बिहान बोक्रा तासेर खाने । तोरीको तेल राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहँु मालिस गर्ने । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस