प्रवेश गिरी मोडल-रनवे ट्रेनर
सेक्स के हो ?
प्रकृतिको मीठो बरदान हो ।
बिहेअघिको सेक्सलाई कसरी लिनुहुन्छ ?
सेक्समा अगाडि–पछाडि भन्ने हुुन्न । मन मिलेपछि जहिल्यै गर्दा पनि हुन्छ । प्रेम गर्नेहरुलाई बिहेसम्म कुर्न गाह्रै हुन्छ ।
पहिलोपल्ट सेक्सको अनुभव कहिले लिइयो ?
१६ वर्षको हुँदा लिएँ ।
सेक्ससम्बन्धी ज्ञान लिन के गर्नुहुन्छ ?
अनुभवीसँग सोधेर पनि धेरै कुरा जान्न सकिन्छ । नढाँटी भन्नु पर्दा मलाई त बच्चैदेखि ज्ञान थियो (हाँस्दै) ।
साथीभाइसँगको भेटघाटमा सेक्सबारे कतिको गफगाफ हुन्छ ?
मज्जाले हुन्छ ।
तपाईंसँग १ सयमा कति प्रतिशत सेक्स पावर होला ?
९० प्रतिशत ।
कुन नायक÷नायिका सेक्सी लाग्छ ?
राजेश हमाल र जल शाह ।
नेपालमा रेडलाइट एरिया कत्तिको आवश्यक छ ?
धेरै आवश्यक छ । रेडलाइट एरिया भएको भए बलात्कारका घटना धेरै घट्ने थिए । अहिले पनि ठमेलमा लुकिछिपी त्यस्तो काम भएकै छन् ।
तेस्रोलिङ्गीको सेक्सलाई कसरी लिनुहुन्छ ?
पोजिटिभ रुपमै लिन्छु । जिन्दगी सबैको आ–आफ्नै हुन्छ । सबैको फिलिङ्ग्सलाई सम्मान गर्नुपर्छ भन्ने लाग्छ ।
के देख्दा सेक्स चाहना जाग्छ ?
केटीहरुको हिप देख्दा सेक्स चाहना जाग्छ । शुक्रबार बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १७ चैत्र २०७५, २१ : २७
लेखकबाट थप