'ऐश्वर्याको दिल प्लास्टिकको'

मंगलबार, २२ माघ २०७५, ०८ : ५४
'ऐश्वर्याको दिल प्लास्टिकको'

ब्रेकअपपछि एक–अर्काविरुद्ध उत्रिएका सेलेब्रिटी
सलमान खानपछि ऐश्वर्याको नाम विवेक ओबरायसँग जोडियो । तर, दुईको सम्बन्ध लामो समयसम्म भने चलेन । एक–अर्कासँग टाढिए । त्यसपछि विवेक ओबरायले एक अन्तर्वार्तामा ऐश्वर्याको दिल प्लास्टिकको भएको बताएका थिए ।

बलिउड कलाकारबीच प्रेम र झगडा आक्कलझुक्कल मात्र देख्न सकिन्छ ।  कोही स्टारले प्रेमसम्बन्धबाट आफूलाई अलग बनाएर गए भने कोही भने पूर्वप्रेमी वा प्रेमिकाबारे बोलेर चर्चामा आए । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस