सुस्मिताको कान्छो प्रेमी,को हुन् उनी ?

सोमबार, २१ माघ २०७५, २० : २८
सुस्मिताको कान्छो प्रेमी,को हुन् उनी ?

बलिउड अभिनेत्री सुस्मिता सेन आफूभन्दा कान्छो उमेरको युवाको प्रेममा परेकी छन् । उनी रोहमन शलसँगै देखिएपछि दुवै बीचको अफेयरबारे हल्ला चलेको थियो । यी दुवैले विवाह गर्ने चर्चा चुलिएपछि सुस्मिता आफैंले आफू प्रेममा रहेको तर तत्काल विवाह गर्ने योजना नभएको बताएपछि दुवैको अफेयर्सको पुष्टि भएको हो ।

उनले भिडियो जारी गर्दै बिहे गर्ने सबै बेकारका गसिप मात्र भएको र आफ्नो जीवनमा अहिले रोमान्स चलिरहेको बताएपछि उनको बिन्दास लाइफ स्टाइल अझै केही समय जारी रहने देखिएको छ । शुक्रवार

प्रतिक्रिया दिनुहोस