रवि लामिछाने र निकिता पौडेलको सम्बन्ध दिगो हुने भविष्यवाणी

बुधबार, ०९ माघ २०७५, १९ : ३१
रवि लामिछाने र निकिता पौडेलको सम्बन्ध दिगो हुने भविष्यवाणी

चर्चित माता सबिता सरु आचार्यले रवि लामिछानेले थोरै वादविवाद झेल्नु परेको भए पनि उनकाे  आगामी दिन रचनात्मक र सुखद नै हुने बताएकी छिन ।

निकिता पौडेल र रवि लामिछाने दुवैको राज योग ग्रह दृष्ठी  भएका मानिस भएकाले उनिहरुको वैवाहिक  जीवन सुखद, दिगो र समानान्तर हुने बताएकी छ्न । उनले दुवै जनालाई बधाई तथा शुभकामना सन्देश दिदै सुखद दाम्पत्य जीवन कामना समेत गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस