एजेन्सी । अरब लिग (एएल) का महासचिव अहमद अबुल–घेतले शुक्रबार गाजा पट्टीमा इजरायलको युद्ध र सिरिया र लेबनानमा यसको आक्रमण दुवै पूर्ण लापरवाही भएको बताएका छन् ।
अबुल–घेतले इजरायली युद्ध मेसिन नरोकिने स्थिति रहेको भन्दै यसले हजारौँ नागरिकको त्या गरिरहेको बताए । गाजामा दैनिक नागरिकहरूको हत्या र विस्थापन भूमिलाई बसोवासयोग्य बनाएर त्यहाँका बासिन्दाहरूलाई जबरजस्ती बाहिर निकाल्ने उद्देश्यले गरिएको उनको भनाइ छ ।
शान्तिप्रेमी देशहरूलाई अन्तर्राष्ट्रिय कानूनको रक्षा गर्न र यस्तो जघन्य हत्यालाई तत्काल रोक्न कार्य गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ चैत्र २०८१, ११ : ५३
लेखकबाट थप