चितवनका आदिवासी थारु समुदायले मंगलबार पितृ औंसीको रुपमा यमोसा पर्व मनाएका छन् ।
यो पर्वमा थारु समुदायले पितृको लागि गोबरले लिपपोत गरिएको भुइँमा काठको पिर्का राखेर पिर्कामाथि चुरोट, सूर्ती, रक्सी, कुसको थुप्रो र त्यसमाथि फूल राखेर छाता ओढाउने गर्छन् ।
यो तस्बिर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २२ मा पर्ने गंगानगरमा खिचिएको हो ।
तस्बिर : सूर्यप्रकाश कँडेल/सफल खबर
प्रतिक्रिया दिनुहोस