विश्वमा दुर्लभ मानिने शालग्राम शिलाको संरक्षण तथा धार्मिक पर्यटक भित्राउने लक्ष्य राखि बागलुङको कुँडुलेमा भू–गर्भ भित्र निर्माण गर्न लागिएको संग्रहालय निर्माण गर्नका लागि तयार पारिएकोे शुरुङ । झण्डै रु चार करोडको लागतमा उक्त संग्रहालय निमार्ण हुनेछ ।
तस्बिर : सुवास गौतम, बागलुङ, रासस
प्रतिक्रिया दिनुहोस