पर्वतको पकुवामा जेटिएतर्फका विद्यार्थीहरु  तरकारी लगाउन अभ्यास गर्दै

शनिबार, २० असोज २०७५, ११ : ४३
पर्वतको पकुवामा जेटिएतर्फका विद्यार्थीहरु  तरकारी लगाउन अभ्यास गर्दै

पर्वतको कुश्मा नगरपालिका- ११ पकुवामा रहेको बीरेन्द्र प्राविधिक माविमा अध्ययनरत कृषि जेटिएतर्फका विद्यार्थीहरु बारीमा तरकारी लगाउन अभ्यास गर्दै । विगत पाँच वर्ष देखि सञ्चालनमा आएको कृषि जेटिएतर्फको पढाईमा विद्यार्थीहरुको आकर्षण बढेको छ ।
तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, पर्वत, रासस

प्रतिक्रिया दिनुहोस