सिंहदरबारमा माओवादी केन्द्र संसदीय दलको बैठक

सफल खबर संवाददाता

शनिबार, २२ बैशाख २०८१, १२ : १२
सिंहदरबारमा माओवादी केन्द्र संसदीय दलको बैठक

काठमाडौं। नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बसिरहेको छ ।माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक केहीबेर अगाडिबाट शुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस