काठमाडौं। एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा २८६ रनको लक्ष्य पछ्याएको नेपालले क्यानडाविरुद्ध आक्रामक शुरूवा गरेको छ । कुशल भुर्तेल नलेखेको खेलमा मौका पाउँदा अनिल शाहले नेपाललाई आक्रामक शुरूवात दिलाएका हुन् । यस ४.१ ओभरमा साह र आशिफ शेखले ५० रनको रनको पार्टनरसीप गरेका हुन् ।
अर्कोतिर १३ बलमा ४३ रन बनाएर खेलिरहेका आशिफ पनि कडा प्रहार गर्ने क्रममा आउट भए ।४.३ ओभरमै ५५ रन बनाएपछि नेपालले पहिलो विकेट गुमाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, १४ : ०९
लेखकबाट थप