काठमाडौँ । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध पहिलो विकेट गुमाएको छ ।
नेपालका बायाँ हाते ओपनर विपिन रावल १२ बलमा २ रन बनाउँदै क्याच आउट भएका छन् । विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौँ बलमा एज लागेर फस्ट स्लिपमा रिजवानबाट क्याच आउट भएका हुन् ।
कभर सट खेल्ने धुनमा एज लागेर उनी क्याच आउट भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, १४ : ४१
लेखकबाट थप