आइसीसी यू-१९ क्रिकेट

न्यूजिल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १४ : ५३
न्यूजिल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्यूजिल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

सुवास भण्डारीले नेपालका लागि पहिलो सफलता दिलाएका हुन् । उनले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे । ल्यूकले २५ बलमा २ चौका हानेका छन् ।

प्रतिक्रिया दिनुहोस