काठमाडौं । लोक सेवा आयोगले अनियमित तरिकाले परीक्षा दिने ४५ जनालाई कारबाही गरेको छ ।
आर्थिक वर्ष २०७९-२०८० को प्रतिवेदमा योग्यता नपुगी परीक्षामा सामेल हुने, अरूको कपी लिई नक्कल गर्ने, चिट चोर्नेलगायत अनियमितता गर्नेलाई लोकसेवा आयोगले ३ वर्षसम्म लोक सेवाले लिने परीक्षा दिन नपाउने गरी कारबाही गरेको उल्लेख छ ।
यसरी कारबाहीमा पर्नेमा निजामती सेवातर्फ १३ जना र सुरक्षा निकाय तथा संगठित संस्थातर्फ परीक्षा दिने ३२ जना रहेको लोकसेवा आयोगले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १० मंसिर २०८०, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक (सूचनासहित)
उपसचिवको नतिजा सार्वजनिक