चितवन : पछिल्लो समय देशभर बढिरहेको महिला तथा नाबालिकामाथिको यौनजन्य घटनाका विरुद्ध चितवनका अधिकारकर्मीहरु विरोधमा उत्रिएका छन् ।
यौनजन्य घटनाका कारण पिडित बनेका र मुत्यु भएका घटनाको सत्यतथ्य अनुसन्धान र दोषीहरुलाई कडा भन्दा कडा माग राख्दै मौन ¥याली निकालेका छन् ।
जिल्लामा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सघं संस्थाहरुको अगुवाईमा साझा अभियानको रुपमा शुक्रबार भरतपुरमा विरोध ¥याली निकालिएको हो ।
प्रतिक्रिया दिनुहोस