दिगो विकास तथा सुशासन समितिको बैठक सुरू

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, १५ : ०४
दिगो विकास तथा सुशासन समितिको बैठक सुरू

काठमाडौं। राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक सुरु भएको छ । सभापति प्रकाश पन्थको अध्यक्षतामा बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस