बैंक अफ काठमाण्डू लिमिटेडले मनायो २३ औं वार्षिक साधारण सभा

आइतबार, ३१ असार २०७५, १६ : ४१
बैंक अफ काठमाण्डू लिमिटेडले मनायो २३ औं वार्षिक साधारण सभा

काडमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले २३ औं वार्षिक साधारण सभा विहीवार अर्थात २०७५/०३/२८ गते सफलता पूर्वक मनाएको छ ।
वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पूँजीको १३.२५ प्रतिशत बोनश शेयर पारित गर्ने निर्णय गरेको छ । साधारण सभामा छलफल तथा अनुमोदनका लागि पेश भएका अन्य सम्पूर्ण प्रस्तावहरु सभाले पारीत गरेको छ ।

बैंकका सञ्चालक प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपाल समक्ष आज सञ्चालक समिति अध्यक्षको सपथ ग्रहण गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस