काठमाडौं । काठमाडौंको माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट प्रस्तुत गरिएको छ ।
‘सभ्य समाजको पहिचान - लैंगिक हिंसाविरुद्धको अभियान’ नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा राजु झल्लु, प्रभात तिमिल्सिना, पूर्णिमा गिरी, सुष्मा तिमिल्सिनना, मनिषा श्रेष्ठ, सुरज पराजुलीसहितका कलाकारको प्रस्तुती थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा लैंगिक हिंसाविरुद्ध जनचेतनामूलक प्रस्तुती दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ मंसिर २०७९, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु